सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुलवामा आतंकी हमलाको तिन दिन पछि पाकिस्तानी सेनालाई पनि आत्मघाती आक्रमणको शिकार हुनु पर्यो । जानकारी अनुसार पाकिस्तानी सेनामाथि बलुचिस्तानमा रहेको चीन पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को नजिक आत्मघाती आक्रमण भयो । आक्रमणमा परि ९ जना सैनिकले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् ।
द बलुचिस्तान पोस्टको खबर अनुसार तुर्बत र पंजगुर को बिचमा भएको आक्रमणको जिम्मेदारी बलुच राजी अजोई संगर संगठनले लिएको छ । यो संगठन बलुचिस्तान लिबरेशन फ्रन्ट, बलुच लिबरेशन आर्मी र बलुच रिपब्लिक गार्ड्स को संयुक्त संगठन हो । साउदी अरब का राजकुमार प्रिन्स मोहम्मद बिन सलमान पाकिस्तान आउनुभन्दा केही घण्टा पहिला नै यो आक्रमण भएको हो ।
Balochistan: Security forces were attacked on CPEC route, BRAS claims the responsibility https://t.co/XVhXM3GaAL
— The Balochistan Post – English (@TBPEnglish) February 17, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा