सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रिपोर्ट अनुसार अफ्रिकी देश केन्याको जंगलमा १०० बर्षपछि पहिलो पटक कालो चितुवा देखिएको छ । अहिलेसम्म मानिएको थियो कि यो प्रजाती पुरै लोप भईसकेको थियो । यो कालो रंगको कालो चितुवाको तस्विर ब्रिटिश वाइल्ड लाइफ फोटोग्राफर विल–बुरार्ड लुकासले लिएका हुन् ।
यो विषयमा सेन फ्रान्सिस्को मा निकोलस पिलफोल्डले बताए कि आजभन्दा १०० बर्ष पहिला १९०९ मा कालो चितुवा देखिएको थियो । उनको टिमले महिनासम्म कुरेर बसे । चितुवाको जनसंख्या भएको क्षेत्रमा क्यामरा सेटअप गरेर नजरमा राखिएको थियो । जुन प्रतिक्षा पछि यो दुर्लभ जनावर हाम्रो क्यामरामा कैद भयो । यो पोथीे चितुवाको उद्धरणहरुको रंग मेलानिज्म को कारण कालो हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा