सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हरेक महिलालाई फरक–फरक प्रकृतिका पुरुष मन पर्छ । महिलाहरुलाई पुरुषको कुन कुराले आकर्षित गर्दछ यस बिषयमा कैयौ रिसर्च भईसकेका छन् । ती नै अनुसन्धानको आधारमा आज हामी तपाईलाई पुरुषहरुको ती ५ ब्यक्तित्वको बारेमा बताउनेछौ जसमा महिलाहरु मरिमेट्छन् ।
बुद्धिमान
रिसर्चमा यो कुरा अगाडि आएको छ कि महिलाहरु यस्ता पुरुषहरु प्रति आकर्षित हुन्छन जसको साधारण ज्ञान राम्रो हुन्छ । महिलाहरु यो कुरामा विश्वास गर्छन कि यस्ता पुरुष सानातिना कुरालाई सुनेनसुनेको गर्छन जसले परिवारिक झगडा शुन्य हुन्छ ।
संवेदनशिलता
महिलाहरु पुरुषहरुमा दोस्रो ब्यक्तित्व खोज्छन् त्यो हो संवेदनशिलता । महिलाहरुका यस्ता पुरुषहरुको मन सफा हुने विश्वास गर्छन ।
सेन्स अफ ह्युमर
महिलाहरु यस्ता पुरुष धेरै मन पराउछन् जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ किनभने यस्ता पुरुषहरु स्वयम खुशि रहनन्छन नै साथ–साथै आफुसँगै रहने मानिसहरुलाई पनि खुशी राख्ने क्षमता राख्दछन्।
बेस्ट कुक
तपाईलाई यो कुरा सुनेर केही अचम्म लाग्न सक्छ तर यो साँचो हो कि महिलाहरुलाई यस्ता पुरुष धेरै आकर्षित गर्छन जो मिठो खाना बनाउन जान्दछन् । रिचर्सको दौरान लगभग ८० प्रतिशत महिलाहरुले यो कुरालाई मानेका थिए ।
हेल्पिङ नेचर
महिलाहरुलाई यस्ता पुरुषहरुले आकर्षण गर्छन जो हेल्पिङ नेचरका हुन्छन् । यस्ता पुरुष महिलाहरुलाई सम्मान गर्न जान्दछन् र महिलाहरुलाई मद्यत गर्नबाट कहिले पछाडि हटदैनन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा