सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ ४ । मन्त्रिपरिषदले प्रहरी नियमावली २०७१ को छैटौँपटक संशोधन स्वीकृत गरेको छ। संशोधनपछि अब महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ९८ दिन विदा पाउने भएका छन् ।
अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारअनुसार यसअघि नियमावलीको नियम ८३ को उपनियम (१) ले महिला प्रहरीले ६० दिन मात्रै विदाको व्यवस्था गरेको थियो। मन्त्रिपरिषदले नियमावलीको नियम ८६ संशोधन गरी उपनियम (२क) थप गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा