सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ३। वैदेशिक रोजगारको लागी नेपालबाट श्रमिकहरु जापन लैजाने सम्बधनमा नेपाली र जापनी प्रतिमण्डलसँग औपचारिक छलफल भएको छ।
दुई देशबीच थप गृहकार्य गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बैठकमा नेपाली श्रमिकले व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा जापानमा काम गर्ने वातावरण सिर्जना गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
श्रम मन्त्रालयका तर्फबाट बिहीवार जारी विज्ञप्तिमा भनिएको छ : छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरण सिर्जना गर्न दुवै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।
नेपाली कामदारहरुले जापनमा सिकेका ज्ञान, सिप र अनुभबलाई उद्दमशिलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्याउन दुवै देशको सहकार्य गर्दै जाने सहमति समेत भएको छ।
विज्ञप्ति हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा