सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रभास अब केबल साउथ फिल्म इंडस्ट्रीमा मात्र होइन बलीउडसहित विश्वभर प्रख्यात भईसकेको छन् । हालैमात्र कफि विथ करण सीजन ६ मा गेस्ट बनेर पुगेका थिए । अब प्रभास बलीउडमा समेत चाडै नै डेब्यु गर्देछन् । आजकाल प्रभास फिल्म साहो को शुटिङमा ब्यस्त छन् । यो एउटा बिग बजेट फिल्म हो ।
बाहुबली पछि प्रभासले आफनो फिस बढाएका छन् । साथै उनी बर्षको एउटा मात्र फिल्म गरिरहेका छन् । प्रभासको बार्षिक कमाई ४५ करोड भारु छ । प्रभास साउथका सबैभन्दा धनि सुपरस्टार्स मध्येका एक हुन् । प्रभास केही यती महंगो चीजका मालिक हुन जसको बारेमा जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ ।
प्रभाससँग एक लग्जरी कार BMWX3 छ । यो कारको मुल्य १ करोड १० लाख पर्दछ ।
यो अलावा प्रभासले आफैलाई एक जिम गिफ्ट गरेका छन् । यसको मुल्य २ करोड ५० लाख छ । यो जिममा निकै महंगो सामानहरु राखिएको छ ।
यतीमात्र होइन प्रभास जगुआर XJR कारको मालिक पनि हुन् । यो कारको मुल्य ४ करोड ५० लाख छ ।
प्रभास कारको सौखिन हुन् । जगुआर र BMWX3 को अलावा प्रभाससँग रोल्स रोयल पनि छ । यो कारको मुल्य १३ करोड पर्दछ । यती महंगो कार त शाहरुख खान र अमिताभ बच्चनसँग पनि छैन ।
प्रभाससँग हैदराबादमा आफनै एउटा फार्म हाउस पनि छ । यो फार्म हाउसको मुल्य करिब १ अर्ब छ । यो फार्महाउसमा जिम, स्विमिंग पुल र प्ले एरिया पनि छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा