भर्खरै

सङ्गीतकार काली प्रसाद बास्कोटाको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक


 January 14, 2019     सेतो खबर

काठमाण्डौँ, पुस ३०। चर्चित रियालिटी सो ‘नेपाल आईडल’ का जर्ज काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक भ​एको छ । सार्वजनिक गीतमा आसिफ शाह र​ रेश्मा घिमिरेको अभिनय गरेका रहेको छ।

हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् ।

उक्त गीत ‘जी २१ डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ​। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

भिडीयो हेर्नुहोस् :

LIC
LIC
LIC



Ime Inside