सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस ३०। चर्चित रियालिटी सो ‘नेपाल आईडल’ का जर्ज काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आसिफ शाह र रेश्मा घिमिरेको अभिनय गरेका रहेको छ।
हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् ।
उक्त गीत ‘जी २१ डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।
भिडीयो हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा