सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, पुस ३०। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिने भएका छन्। उनीहरु लामो समयदेखि प्रेममा थिए।
सामाजिक संजाल फेसबुक मार्फत अभिनेत्री वर्षाले विहेको निमन्त्रणा कार्ड शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्।
वर्षा राउत र संजोग कोइराला आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएका छन्। वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह गरेकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा