सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस २७। आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर छ। बिहीबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय ६५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा