सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुगलले हालैमात्र यस्ता ८५ खतरनाक एप्स् आफनो प्ले स्टोरबाट हटाएको छ, जसले फोनमा रहेको तपाईको निजि जानकारी माथि नजर राखिरहेको थियो । यी एप्स्हरुलाई प्ले स्टोरबाट हटाइएको छ तर यदि तपाईले आफनो फोनमा यी एप्स्हरु डाउनलोक गरिसक्नुभएको छ भने तपाई आफैले ती एप्स्हरु हटाउनु पर्ने हुन्छ । जुन ८५ एप हटाइयो ति मध्ये भाइरस पनि थियो । यी एप्स् तपाईको फोनमा फुल स्क्रीन एड देखाएर मोबाइलको ब्याकग्राउण्डमा चलिरहन्थ्यो र तपाईको फोनको अनलकिङ फङशनमा नजर राख्दथ्यो । मिडिया रिपोर्ट अनुसार यी एपहरु एक प्रकारका जासुसी एपको भाग थिए ।
९० लाख पटक भईसकेको छ डाउनलोड
जापानको साइबर सेक्युरिटि र डिफेन्स कम्पनि ट्रेण्ड माइक्रो अनुसार यी एपलाई अहिलेसम्म ९० लाख पटक प्ले स्टोरबाट डाउनलोड गरिएको छ । यी मध्ये एउटा एप ‘Easy Universal Remote’ ५० लाख पटक डाउनलोड भईसकेको छ । यी ८५ एपको लिस्ट मध्ये यो एप सबैभन्दा धेरै डाउनलोड हुने एप हो ।
यि हुन् प्ले स्टोरबाट हटाइएका एप
-TV Remote
-SPORT TV
-Offroad Extreme
-Remote Control
-Moto Racing
-A/C Remote
-Prado Parking Simulator 3D
-TV WORLD
-City Extremepolis 100
-American Muscle Car
-Idle Drift
-Brasil TV
-Nigeria TV
-WORLD TV
-Drift Car Racing Driving
-BRASIL TV
-Golden
-Bus Driver
-Trump Stickers
-Love Stickers
-TV EN ESPAÑOL
-Christmas Stickers
-Parking Game
-TV EN ESPANOL
-TV IN SPANISH
-TV IN ENGLISH
-Racing in Car 3D Game
-Mustang Monster Truck Stunts
-TDT España
-Brasil TV
-Challenge Car Stunts Game
-Prado Car
-UK TV
-POLSKA TV
-Universal TV Remote
-Bus Simulator Pro
-Photo Editor Collage 1
-Canais de TV do Brasil
-Prado Car 10
-Spanish TV
-Kisses
-Prado Parking City
-SPORT TV
-Pirate Story
-Extreme Trucks
-TV SPANISH
-Canada TV Channels 1
-Prado Parking
-3D Racing
-TV
-USA TV 50,000
-GA Player
-Real Drone Simulator
-Garage Door Remote
-Racing Car 3D
-TV
-TV Colombia
-Racing Car 3D Game
-World Tv
-FRANCE TV
-Hearts
-PORTUGAL TV
-SPORT TV 1
-SOUTH AFRICA TV
-3d Monster Truck
-ITALIA TV
-Vietnam TV
-Movies Stickers
-Police Chase
-South Africa TV
-TV of the World
-WORLD TV
-ESPAÑA TV
-TV IN ENGLISH
-TV World Channel
-Televisão do Brasil
-CHILE TV
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा